May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा…

नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

नेपालको नयाँ नक्सा : अझै गरिएन अन्तर्राष्ट्रियकरण

काठमाडौँ । सरकारले लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र समेटिएको नयाँ नक्सा अन्तर्राष्ट्रिय जगत्‌लाई औपचारिक रूपमा अझै पठाएको छैन । नयाँ चुच्चे नक्सा जारी गरेको साढे चार वर्ष बितिसक्दा पनि सरकारले दुई छिमेकी चीन र भारतलगायत मुलुकका साथै संयुक्त राष्ट्रसंघलाई समेत कूटनीतिक च्यानलबाट जानकारी नगराएको हो । मन्त्रिपरिषद्ले २०७७ जेठ ५ मा लिपुलेक–कालापानी–लिम्पियाधुरा समेटेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा…

  • सात जिल्लाका सिडिओ फेरिए, कैलालीमा हमाल (सूचीसहित)

    सात जिल्लाका सिडिओ फेरिए, कैलालीमा हमाल (सूचीसहित)

    धनगढी । गृह मन्त्रालयले कैलाली सहित सातवटा जिल्लाका सिडिओ हेरफेर गरेको छ । सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा कैलालीसहित सातवटा जिल्लाका सिडिओ पनि फेरिएका हुन् । कैलालीको सिडिओमा गृह मन्त्रालयका गोगनबहादुर हमाललाई...

  • रवि लामिछानेले हुन्डीबाट मार्फत ७५ लाख अमेरिका  पठाएको पुष्टि

    रवि लामिछानेले हुन्डीबाट मार्फत ७५ लाख अमेरिका पठाएको पुष्टि

    काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेमाथि मुकुल ढकालले लगाएको आरोप पुष्टि भएको छ । रविले हुण्डीमार्फत अमेरिकामा पैसा पठाएको भन्दै ढकालले लगाएको आरोप काठमाडौँ प्रहरीले पुष्टि गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको जाहेरी...

  • लेखराजको गृहपालिकाका ४६ जना पूर्वमाओवादीले छाडे एमाले, फर्किए माओवादीमै

    लेखराजको गृहपालिकाका ४६ जना पूर्वमाओवादीले छाडे एमाले, फर्किए माओवादीमै

    धनगढी । नेकपा एमालेका ४६ जना संगठित सदस्यले पार्टीमा अपमानित भएको भन्दै राजिनामा दिएका छन् । एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको गृहपालिका गोदावरीमा एमालेका ४६ जना संगठित सदस्यहरुले एमालेमा पटकपटक अपमानित हुनुपर्ने अवस्था आएको भन्दै पार्टीबाट राजिनामा दिएको...

  • नेपालमा खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

    नेपालमा खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले...

  • डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

    डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ

    डोटी । डोटीको सायलमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शंकास्पद मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ...