सात जिल्लाका सिडिओ फेरिए, कैलालीमा हमाल (सूचीसहित)
- Eraibar
- २०८१ पुष २२, सोमबार १९:५०
- 55 Shares

धनगढी । गृह मन्त्रालयले कैलाली सहित सातवटा जिल्लाका सिडिओ हेरफेर गरेको छ । सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो ।
जसमा कैलालीसहित सातवटा जिल्लाका सिडिओ पनि फेरिएका हुन् । कैलालीको सिडिओमा गृह मन्त्रालयका गोगनबहादुर हमाललाई खटाइएको छ । त्यस्तै काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई र धर्मेन्द्र मिश्रलाई सुनसरीको जिम्मेवारी दिइएको छ ।
यसैगरी तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्