शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन
धनगढी । शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज नागरिकअभिनन्दन गरिएको हो । नागरिकको तर्फबाट नगरप्रमुख गोपाल हमालले पन्तलाई माला, खादा र सम्मानपत्रसहित धनगढीको ट्राफिक चौराहाबाट...






