June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

Author: Eraibar

नेपाल-जापान सम्बन्धको ७०औँ वर्षगाँठ : राष्ट्रपति पौडेल टोकियोमा

नेपाल-जापान सम्बन्धको ७०औँ वर्षगाँठ : राष्ट्रपति पौडेल टोकियोमा

टोकियो : नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका लागि सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। विमानस्थलमा उनलाई जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा र जापानका लागि…

मन्त्रिपरिषद् बैठकले गर्‍यो नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले गर्‍यो नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

काठमाडौँ : सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय…

  • राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै

    राष्ट्रपति पौडेल आइतबार जापान भ्रमणमा जाँदै

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ (आइतबार) गते जापान भ्रमणमा जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।  नेपाल र जापान...

  • निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनका २१ स्पष्टीकरण

    निर्वाचन आयोगले सोध्यो आचारसंहिता उल्लङ्घनका २१ स्पष्टीकरण

    काठमाडौँ : निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयाेगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएकाे हाे ।  आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिएको बताए । ...

  • राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

    राष्ट्रिय झण्डा दुरूपयोग गरिए गृह मन्त्रालयले कारबाही गर्ने

    काठमाडौँ : गृह मन्त्रालयले निर्वाचनमा राष्ट्रिय झण्डा दुरूपयोग गरिए कारबाही गर्ने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कार्य गरे कारबाही गरिने जानकारी दिएका हुन्। प्रवक्ता काफ्लेका अनुसार राष्ट्रिय झण्डा कसरी प्रयोग...