April 21, 2026, Tuesday
२०८३ बैशाख ८

Tag: स्थानीय तह निर्वाचन

बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

बडीकेदार गाउँपालिका कांग्रेसले जित्यो

डोटीः डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित दुई वटा वडामा कांग्रेसका उमेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसका उमेदवार भैरब बहादुर साउद २ हजार ३४३ मत सहित गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार चक्र बहादुर घर्तीले १ हजार ६८४ मत प्राप्त गरे । नेकपा…

डोटीको चुनावी अंकगणित : कहाँ कुन पार्टी जित्ने सम्भावना ?

डोटीको चुनावी अंकगणित : कहाँ कुन पार्टी जित्ने सम्भावना ?

दिपायल : कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित रूपमा नेकपा एमालेले बहुमत पालिकामा कब्जा जमायो । यसमा एमालेको लोकप्रियताभन्दा बढी कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण थियो । एमालेले तुलनात्मक रूपमा कांग्रेस बलियो ठानिएका दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिका सहित जोरायल र आदर्श गाउँपालिका जितेको थियो…