बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
- Eraibar
- २०८३ असार २०, शनिबार ०९:४९
- 7 Shares

काठमाडौँ : बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताशाह नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेको छ । ‘दिउँसो ३ बजे सिंहदरबारबाट सरकारका कार्यप्रगतिहरु सार्वजनिक गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन् ।
जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो । सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सय दिनमा गर्ने कामहरूको सुची सार्वजनिक गरेको थियो ।
-
पत्रकार जोशी सम्मानित
२०८३ असार १६, मंगलवार २१:४२ -
देशैभर फैलिँदै मनसुन, प्राधिरकणले भन्यो- सतर्क रहनू
२०८३ असार १५, सोमबार १०:३४ -
कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ
२०८३ असार १५, सोमबार ११:२५ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा
२०८३ असार १८, बिहीबार १३:३३ -
अस्तव्यस्तताबीच रास्वपामा नयाँ नेतृत्व
२०८३ असार १३, शनिबार १२:००





प्रतिकृया दिनुहोस्