कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका बानियाँ विजयी
- Eraibar
- २०७८ मंसिर २०, सोमबार ००:०६
- 372 Shares

हेटौडाः नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।
पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका थिए।
- राहत र उद्धार प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्न सांसदहरूको आग्रह
- प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सुचारु हुने
- बहुवर्षीय ठेक्का लिएर आयोजना अलपत्र पार्ने अवस्था अन्त्य गर्छौँ : भट्ट
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ सम्पर्कविहीन
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्