सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३० अर्ब ३३ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)
धनगढी असार १(ई-रैवार): सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७८ का लागि ३० अर्बको बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा...






