कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीको दावी- निर्वाचनमा गरेका ८० प्रतिशत बाचा पुरा
धनगढी : कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आफूले निर्वाचनमा गरेका वाचा ८० प्रतिशत पुरा भएको दावी गरेका छन् । कैलालीको कैलारी गाउँपालिकामा आयोजित नमुना सार्वजनिक कार्यक्रममा उनले यस्तो दावी गरेका हुन । कैलारी गाउँपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा...






