April 18, 2026, Saturday
२०८३ बैशाख ५

Year: २०८२ माघ २, शुक्रबार ११:३१

प्रतिनिधिसभा निर्वाचन : आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग

प्रतिनिधिसभा निर्वाचन : आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग

काठमाडौँ : निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको हो । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर…

साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

साफ फुटसल च्याम्पियनसिपः महिलातर्फ नेपालको पहिलो जित

काठमाडौं : जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले हिलो जित दर्ता गरेको छ।   बिहीबार थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भएको खेलमा माल्दिभ्सलाई ५-० ले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।   माल्दिभ्सविरुद्ध नेपालले पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा माल्दिभ्सले आत्माघाती गोलको उपहार दिएको थियो ।  …

  • कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    कांग्रेस विवाद : निर्वाचन आयोगले कसरी गर्दैछ निर्णय ?

    काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट छानिएका नयाँ कार्यसमिति अध्यावधिक गराउन निर्वाचन आयोग गएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विषयमा कानुन अनुसार आयोगले निर्णय गर्ने बताएका छन् ।  ‘यो विषयको निरुपण...

  • एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    एमालेलाई पनि कांग्रेसजस्तो बनाउन खोजेका थिए : ओली

    काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीबार (माघ १) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल...

  • कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

    कांग्रेसले आफ्नो वेबसाइटबाट हटायो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाएको छ। कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापासहित तीन जनाको तस्बिर र नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको हो। महामन्त्री गगनसँगै अर्का महामन्त्री शर्मा र...

  • विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

    विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

    काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। बुधबार मध्यरातमा विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एण्ड इभेन्टमा केहीबेरअघि सुरू भएको हो। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ।...

  • कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

    कांग्रेस आधिकारिताको निर्णय निर्वाचन आयोगको ‘कोर्ट’ मा

    काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन प्रक्रिया जारी रहँदा भएको कांग्रेस विभाजनले आधिकारिकताको प्रश्न उठेपछि यो विषय तत्काल नै सल्टाउनुपर्ने दबाबमा निर्वाचन आयोग परेको छ । विशेष महाधिवेशन पक्षधरबाट गगनकुमार थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन प्रक्रियामा छ । शेरबहादुर देउवा पक्षधरले भने तत्कालीन...

  • आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ : आज माघे सङ्‌क्रान्ति अर्थात् मकर सङ्‌क्रान्ति पर्व, देशभर मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...