सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त
धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो । आईतबार कैलालीका...






