May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना पुष्टि

डडेल्धुरा, भदौ २२ (ई-रैवार)  डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९१ जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले सक्रमीत बझाङको थलारा गाउपालीकाका रहेको बताएका छन ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ २१ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको बताएका छन…

  • सुदूरपश्चिम प्रदेशका तीनवटै प्रयोगशालामा आज ४५ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तीनवटै प्रयोगशालामा आज ४५ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ४५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा भएको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १६ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ २० (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा  १ सय १० जनाको स्वाबको नमूना परीक्षण गर्दा सबै जना बझाङ जिल्लाका रहेका हुन । प्रयोगशाला...

  • ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

    ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु

      धनगढी, भदौ २० (ई-रैवार) ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको हो । डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त

      धनगढी, भदौ २० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन । स्वास्थ्य...

  • जिल्लामै पहिलो पटक आइसोलेसन वार्ड निर्माण हुदै

    जिल्लामै पहिलो पटक आइसोलेसन वार्ड निर्माण हुदै

      डडेल्धुरा, भदौ १९ (ई-रैवार) डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गरिरहेको छ । जिल्लामै पहिलो पटक भागेश्वर गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो। भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले २० लाखको लागतमा निर्माण हुन लागेको...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १९ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि...