May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि

डडेल्धुरा, भदौ २७ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार दुबै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन् । वडा नम्वर ६ का…

सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, भदौ २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा  शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोशालामा १२ र डोटीको प्रयोगशालामा थप ६ जना गरि १८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा  ४ सय ६४ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टी अस्पतालका…

  • किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    धनगढी, भदौ २४ (ई-रैवार)  धनगढीमा २१ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।...

  • कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

    शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको...