डडेल्धुराका ग्रामीण सडकमा ट्राफिकको सचेतना
डडेल्धुरा, कार्तिक ६ (ई-रैवार) ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ। जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो। उक्त...






