May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

धनगढी, जेठ ३ (ई-रैवार)   सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४४ नमूना पीसीआर र ऐन्टिजेन विधिबाट २९१ जनागरी १५३५ परीक्षण गर्दा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा…

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागि साढे २३ करोड बजेट निकासा

धनगढी, जेठ २ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालका लागी २३ करोड ४० लाख बजेट निकासा गरेको छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका तीन अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन…

  • डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

    काठमाडौँ, जेठ २ (ई-रैवार)  डडेलधुरा सहित तीन अस्पताललाई सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छ । नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि...

  • डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा, जेठ १ (ई-रैवार) डडेल्धुरामा थप एक महिलाको कोरोना संक्रमितबाट मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत दार्चुला घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। डडेल्धुरा अस्पतालका अनुसार फोक्सोमा समस्या देखिएपछि दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली...

  • ‘अब कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन’

    ‘अब कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन’

    डडेल्धुरा, वैशाख १८ (ई-रैवार) डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएको छ। अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो। ‘हामी...

  • सुदूरपश्चिम प्रदेशमा  थप ७ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालका अनुसार कैलालीमा ३ जना, कञ्चनपुरका ३ जना र डडेल्धुरामा १ जनागरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड...

  • शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

    शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

    डोटी,फागुन २८ (ई-रैवार) डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि...