April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुरा

सेती प्रादेशिक अस्पतालमा शनिबार ३३ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा शनिबार ३३ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी, असार २६ (ई–रैवार)  सेती प्रादेशिक अस्पतालमा शनिबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ नमूनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ५६ जनाको रिपोर्ट निगेटिभ आएको छ। हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये २…

सुदूरपश्चिम प्रदेशका पहाड जिल्लामा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाड जिल्लामा भूकम्पको धक्का

धनगढी, असार १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुश गरिएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति भूकम्पको धक्का बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको गएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले…

  • प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    प्रतिपक्षको अहमतीका बीच सुदूरपश्चिम सरकारको बजेट बहुमतबाट पारित

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षको असहमतीकाबीच बहुमतबाट पारित गरिएको छ । सोमबार बिहान बसेको प्रदेश सभाको बैठकबाट सरकारले ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट बहुमतले पारित भएको हो । बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,...

  • सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकलाई कमिशन

    सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकलाई कमिशन

    बाजुरा, असार ६ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ । प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको...

  • अविरल वर्षाका कारण बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

    अविरल वर्षाका कारण बाजुरामा पहिरोबाट ६२ परिवार विस्थापित

    मार्तडी, असार ५ (ई-रैवार) लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन। गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन्। उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन...

  • बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

    बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

    बाजुरा, असार ३ (ई-रैवार)  लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र...

  • सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका ३ सडक पहिरोले अवरुद्ध

    धनगढी, असार ३ (ई-रैवार)  बर्षाका कारण पहिरो जादा सुदूरपश्चिम प्रदेशका ३ सडक अवरुद्ध भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको जयपृथ्वी राजमार्गको सुबेणा–कचाली खोला र तमेल भीर, दाचुलाको भित्रि सडक र बाजुराको साँफे–मार्तडी सडक पहिरोले अवरुद्ध भएका...

  • बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का बालक अझै वेपत्ता

    बाजुरामा बगेर वेपत्ता भएका एक जनाको शव भेटियो, अर्का बालक अझै वेपत्ता

    बाजुरा,असार २ (ई-रैवार) बाजुरामा खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शब फेला परेको छ ।सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाएर बेपत्ता भएकी बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला ल्वारको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका...