July 26, 2026, Sunday
२०८३ श्रावण १०

डोटी

वडा कार्यालयमा आगजनी

डोटी साउन ७(ई–रैवार): जोरायल गाउँपालिका–४को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा आगजनी भएको प्रहरीले जनाएको छ । कार्यालयको छत फोरेर भित्र पसी आगजनी गरिएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयभित्र रहेका कागजात तथा सामाग्रीहरु नष्ट भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । आगजनीमा संलग्नताबारे…

स्कारपीओ जीप दुर्घटना, ७ घाइते, दुई गम्भीर

ई–रैवार समाचार, डोटी साउन ६, स्कारपीओ जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्, दुईजना गम्भिर छन् । धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप डोटीको पूर्वीचौकी गाउँपालिका– ५ मा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीका अनुसार दुर्घटनामा जीप चालक अछाम मंगलसैन–५का ३१…

  • ‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’

    ‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’

    जनताका बीचमा गईराख्ने, जनताका पीरमर्काहरु सुनिराख्ने र त्यसमा आफुले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिन्छन केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही । उनको यही प्रबृतीकै कारण जनताले केआईसिँह गाउँपालिकामा उनको सिङ्गो प्यानललाई निर्वाचित ग¥यो । उनै शाहीसंग पहिलो गाउँ सरकार...

  • बौरिदै डोटी जिल्ला अस्पताल

    बौरिदै डोटी जिल्ला अस्पताल

    डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका...