October 31, 2026, Saturday
२०८३ कार्तिक १५

डोटी

कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

डोटी, चैत्र ६ (ई-रैवार) यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो । सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको सुरुआत गरिएको जिल्ला स्वास्थ्य…

डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

डोटी,चैत्र ३ (ई-रैवार) जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। निःशुल्क स्वास्थ्य उपचार सेवा दिन थालेपछि अस्पतालमा अहिले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिको चाप बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “हामीले चार प्रकारको समस्या भएका व्यक्तिलाई निःशुल्क उपचार…

  • डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै

    डोटीमा बँदेलको समूहले गहुँबाली सखाप पार्दै

    डोटी,चैत्र १ (ई-रैवार)   डोटी जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्न लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि...

  • शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

    शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

    डोटी,फागुन २८ (ई-रैवार) डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि...

  • आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    आजको राशिफल : तपाइको राशिफल कस्तो छ ?

    २०७७ फागुन २८ गते, शुक्रवार, १२ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथि (१४ः५१ बजेदेखि औंसी)। शतभिषा नक्षत्र। चन्द्रराशि– कुम्भ। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ।...

  • पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

    पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

    काठमाडौं, फागुन २७ (ई-रैवार) जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग...

  • जिप्रका डोटीमा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

    जिप्रका डोटीमा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

    डोटी,फागुन २५ (ई-रैवार) जिल्ला प्रशासन कार्यालयमा एक वर्षपछि सहायक प्रमुख जिल्ला अधिकारी हाजिर भएका छन्। सहायक प्रजिअ हाजिर भएपनि  ६ जनाको दरबन्दी अझै खाली रहेको छ। गत वर्ष तत्कालीन सहायक प्रजिअ टेकनारायण पौडेललाई सोही ठाउँको प्रजिअ तोकिएपछि उक्त दरबन्दी खाली...

  • सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    बझाङ, फागुन २० (ई-रैवार) सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधिन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।जलविद्युतको अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको...

  • सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली सुरु गरिँदै

    सुदूरपश्चिममा प्राङ्गारिक कृषि प्रणाली सुरु गरिँदै

    डोटी,फागुन १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक–कृषि प्रणाली सुरु हुने भएको छ। खेती प्रणालीमा रासायनिक प्रयोग बढ्दै जाँदा हुने असरलाई न्यूनीकरण गर्न प्राङ्गारिक–कृषि प्रणाली सुरुवात गर्न लागिएको हो। सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलले सोमबार राजपुरमा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेशमा प्राङ्गारिक–कृषि...