नेपालमा कोरोनाबाट पहिलो मृत्यु, धुलिखेल अस्पतालमा सुत्केरी अवस्थामा थिईन संक्रमित
धुलिखेल जेठ ३ (ई-रैवार) धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी एक सुत्केरीको नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ। परीक्षणको...




