October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता

राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाण्डौँ जेठ १९(ई-रैवार) मधेशबादी दुईवटा दलहरूले संविधान संशोधन विधेयक दर्ता गरेका छन्    राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको हुन । सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् । यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन ।…

संविधान संशोधन प्रस्ताव संसदमा पेश

संविधान संशोधन प्रस्ताव संसदमा पेश

काठमाण्डौं जेठ १८(ई-रैवार) संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।

  • नेपालमा लकडाउन जेठ मसान्तसम्मका लागि थपियो

    नेपालमा लकडाउन जेठ मसान्तसम्मका लागि थपियो

    काठमाण्डौं जेठ १७(ई-रैवार) सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २०...

  • नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय नाघ्यो

    धनगढी जेठ १७(ई-रैवार) नेपालमा थप एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या एक हजार चार सय एक पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र...

  • नेपालमा एकैदिन ११४ मा कोरोना पुष्टी, कुल संक्रमितको संख्या ८८६ पुग्यो

    नेपालमा एकैदिन ११४ मा कोरोना पुष्टी, कुल संक्रमितको संख्या ८८६ पुग्यो

    धनगढी जेठ १४(ई-रैवार) नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा...

  • नेपालकी एक नर्स: जसले औषधि नखाएरै चारदिनमै कोरोना जितिन

    नेपालकी एक नर्स: जसले औषधि नखाएरै चारदिनमै कोरोना जितिन

    काठमाण्डौं जेठ १२ (ई-रैवार) वैशाख ३० गते दिउँसो २ बजेतिर कपिलवस्तुकी एक नर्शको मोबाइलमा फोन आयो, ‘तपाईंको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, आइसोलेसनमा जानुपर्‍यो।’ सुरुमा उनलाई पत्यार लागेन, कोरोनाको उनमा कुनै लक्षण देखिएको थिएन। कोरोनाका संक्रमित धेरै देखिएका कपिलवस्तु, बाँके,...

  • वीरगञ्जमा मृत्यु भएका व्यक्तीमा कोरोना पुष्टी

    वीरगञ्जमा मृत्यु भएका व्यक्तीमा कोरोना पुष्टी

    काठमाण्डौं जेठ १२(ई-रैवार) वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन...