अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?
काठमाडौ, असार ३० (ई-रैवार) नेपालमा मनसुन सक्रिय भएसँगै अझै तीन दिनसम्म अविरल वर्षा कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने र केहि स्थानमा भारी वर्षा हुने...




