October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

  काठमाडौं, भदौ ६ (ई-रैवार)  नेकपा कार्यदलले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले प्रतिवेदन बुझाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कार्यदलले सर्वसम्मतिले…

नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

  काठमाडौ, भदौ ६ (ई-रैवार) मुलुकभर पछिल्लो २४ घन्टामा थप ६ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको बताएका हुन् । मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर…

  • सरकारले श्रमिकको पीडामाथि पीडा थप्यो : कांग्रेस

    सरकारले श्रमिकको पीडामाथि पीडा थप्यो : कांग्रेस

      काठमाडौ, भदौ ६ (ई-रैवार)  सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन्...

  • पछिल्लो २४ घण्टामा कैलाली र डडेल्धुरामा थप १४ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा कैलाली र डडेल्धुरामा थप १४ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ६ (ई-रैवार)  पछिल्लो २४ घण्टामा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप...

  • पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले

    पञ्चेश्वर गाउँपालिकाले लुकायो सूचना, आयोग गुहार्‍यो कांग्रेसले

      बैतडी, भदौ ६ (ई-रैवार) बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाइएको छ । गाउँपालिकाले सूचना माग गर्दा समेत उपलब्ध नगराएको भन्दै नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका समितिले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन पठाएको हो । जिल्ला प्रशासन...

  • वायु गुणस्तर मापन केन्द्र कञ्चनपुरमा सञ्चालन

    वायु गुणस्तर मापन केन्द्र कञ्चनपुरमा सञ्चालन

      कञ्चनपुर, भदौ ६ (ई-रैवार) कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका...

  • पूर्वप्रधानमन्त्री नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

    पूर्वप्रधानमन्त्री नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

      काठमाडौं, भदौ ६ (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेताको सुरक्षामा खटिएका पी एस ओसहित ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण...