पत्रकार किशोर श्रेष्ठ पक्राउ, घर र कार्यालयमा प्रहरीको खानतलासी
काठमाडौं : जनआस्था साप्ताहिकका अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठलाई घरतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको हो। एक सांसदको...






