ओलीको निर्देशन : अब अराजकता र अनुशासनहीनता स्वीकार्य हुँदैन, चुनावको तयारीमा जुट्नू
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको प्रभावकारी कार्यान्वयनका लागि नेता तथा कार्यकर्तालाई अनुशासन, निष्ठा र एकताका साथ अघि बढ्न निर्देशन दिएका छन्। हालै सम्पन्न तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीभित्र...


