August 24, 2026, Monday
२०८३ भाद्र ९

राष्ट्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने…

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम : खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन्। अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन्। बडिमालिकाको आफ्नै धार्मिक महिमा छ। शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ। रामारोसनका तालमा हिमालको छायाँ देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ। त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत ऐतिहासिक तथा धार्मिक सम्पदा, पहाडी–हिमाली…

  • एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    एनपीएल २०२६ को मिति सार्वजनिक, कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको...

  • बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी

    धनगढी : केदार भागेश्वर बरालगाउँ समाज धनगढीको अध्यक्षमा चेतराज जोशी पुनः सर्वसम्मत चयन भएका छन्। शनिबार धनगढीमा सम्पन्न समाजको दोस्रो साधारणसभाले जोशीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। साधारणसभाले समाजको उपाध्यक्षमा लक्ष्मी जोशी (बढैपुर), सचिवमा पुष्पराज जोशी (उत्तरबेहडी),...

  • शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, साउन २८ गते नेपाल फर्कने

    काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता मीन विश्वकर्माले निवर्तमान सभापति देउवा नेपाल फर्कने समय परिवर्तन भएको बताएका हुन् । विश्वकर्माका अनुसार देउवा...

  • सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    सात दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्दै

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात राजनीतिक दलले आज संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी...

  • देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ...

  •  कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त

     कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त

    कञ्चनपुर : कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन् । एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो । निर्मला पन्त बलात्कारपछि हत्या...