मंगलबार र बुधबार तराई बन्दको आह्वान
धनगढी फागुन १९(ई-रैवार) थरुहट–थारुवान राष्ट्रिय मोर्चाले कैलाली र कञ्चनपुरमा मंगल र बुधबार आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । मोर्चाका कैलाली संयोजक...






