April 19, 2026, Sunday
२०८३ बैशाख ६

कंचनपुर

सुदूरपश्चिमका १ हजार ५ सय भन्दा वढी कोरोना संक्रमित डिस्चार्ज, ६७ जना मात्रै अस्पतालमा

सुदूरपश्चिमका १ हजार ५ सय भन्दा वढी कोरोना संक्रमित डिस्चार्ज, ६७ जना मात्रै अस्पतालमा

धनगढी, असार ३१ (ई-रैवार)  आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन । सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट १ हजार ५ सय ८५ कोरोना संक्रमित डिस्चार्ज भएका हुन । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ १ हजार ५ सय ८५…

कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

कञ्चनपुर, असार ३० (ई-रैवार)  कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कंचनपुरको कृष्णपुर बनदेवी झाडीमा सोमबार मोटरसाइक खस्दा प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

  • सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    सेती प्रादेशिक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण हुने

    धनगढी, असार २७ (ई-रैवार) सुदुरपश्चिम प्रदेशमा पनि सशुल्क पीसीआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पीसीआर परीक्षण गर्न भएको हो । यस अघि यो सुविधा काठमाडौं उपत्यका भित्रका अस्पतालमा मात्र थियो...

  • सीमा क्षेत्रमा चार बीओपी स्थापना

    सीमा क्षेत्रमा चार बीओपी स्थापना

    कञ्चनपुर, असार २६ (ई-रैवार) सशस्त्र प्रहरीले कञ्चनपुरमा ४ वटा बर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्रले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र महाकाली नगरपालिकामा बीओपी स्थापना गरेको हो । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका १० को दोदा, बेलौरी...

  • संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    संसदीय अनुगमन टोलीसंगै निलम्बित वन अधिकृतदेखी माफियाको लाम

    धनगढी असार २४(ई-रैवार) दुधको साक्षी बिरालो ! यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ । भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग...

  • सडक निर्माणमा एसएसबीको अवरोध विरूद्ध राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

    सडक निर्माणमा एसएसबीको अवरोध विरूद्ध राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण

    धनगढी असार २४(ई-रैवार) कञ्चनपुरमा सडक निर्माणमा भारतिय सीमा सुरक्षा बल(एसएसबी)ले पु–याएको अवरोध विरुद्ध राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । कञ्चनपुरदेखी झापासम्म जोडिनेगरी निर्माण भईरहेको हुलाकी सडक अन्तर्गत बेलोरी नगरपालिका–८ पचुईँ तीनदिनअघि एसएसबीले सडकको निर्माणकार्य अवरोध गरेका थिए । सडक...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३८७१ पुग्यो, बुधबार ६९ जना थप

    धनगढी असार २४(ई-रैवार) सुदूरपश्चिममा बुधबर थप ६९ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामाडौँ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधवार थप ६९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७,...

  • सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिममा ८५ जना कोरोना संक्रमित थपिए

    धनगढी असार २१(ई-रैवार) सुदूरपश्चिममा आईतबार ८५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको...

  • धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढीको परिक्षणमा सुदूरपश्चिममा १० जना संक्रमित थपिए

    धनगढी असार २०(ई-रैवार) धनगढीमा शनिवार गरिएको परुक्षणमा सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि भएको छ। थप हुने संक्रमितमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका वडा नम्वर २ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक...