वडा कार्यालयमा आगजनी
कञ्चनपुर, साउन ८ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा नम्वर ७ को कार्यालयमा आगजनी गरेको हो । वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको...






