April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

कञ्चनपुर,फागुन २० (ई-रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो स्थानमा आएका थिए । खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको वस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका…

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीकै मत बाझियो, हेडक्वार्टरमा लगातार छलफल

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीकै मत बाझियो, हेडक्वार्टरमा लगातार छलफल

काठमाडौं,फागुन १७ (ई-रैवार) बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको अनुुसन्धानलाई लिएर प्रहरी अधिकृतकै मत बाझिएको छ । फरक–फरक समयमा अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतको मत बाझिएको हो । मत बाझिएपछि प्रहरी प्रधान कार्यालय ‘प्रहरी हेडक्वार्टर’ले हालसम्म अनुसन्धानमा खटिएका सबै अधिकृतहरुसँग छलफल सुरु गरेको छ । जसमा तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्टदेखि पछिल्लो समयसम्म खटिएका…

  • कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी

    कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी

    महेन्द्रनगर, फागुन १७ (ई-रैवार)   दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ । खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन...

  • अवैध रकमसहित दुई जना पक्राउ

    अवैध रकमसहित दुई जना पक्राउ

    कञ्‍चनपुर, फागुन १३ (ई-रैवार) दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बाबुछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ। पर्सा जिल्लाको वीरगञ्‍ज उपमहानगरपालिका-१६ श्रीपुर घर भई...

  • कञ्चनपुरका चिनी मिललाई उखुको अभाव

    कञ्चनपुरका चिनी मिललाई उखुको अभाव

    कञ्चनपुर,३ फागुन (ई-रैवार)  कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली...

  • सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    धनगढी माघ १६(ई-रैवार) भारतमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपारमा जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसयता नाकाको आवागमनलाई केही सहज बनाइए पनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।...

  • सीमाका नेपालीमाथि रोकिएन ज्यादती

    सीमाका नेपालीमाथि रोकिएन ज्यादती

    काठमाडौँ, पुस २२ (ई-रैवार)  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनार सोमबार साँझ सीमावर्ती गढीगोठमा भारतीय सशस्त्र वन रक्षकको गोली प्रहारबाट घाइते भए । उनको दुवै खुट्टामा चोट लागेको छ । गोली प्रहारअघि सुनारलाई कुटपिट पनि गरिएको थियो । २०७७ साउन...

  • सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

    सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

    महेन्द्रनगर, पुस २१ (ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन्...

  • भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

    भारतीय एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते

    कञ्चनपुर, पुस २१ (ई-रैवार) कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ । सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको सुदुरपश्चिम संघीय प्रहरी कार्यालयले जनाएको छ । भारतीय एसएसबीले गोली चलाउँदा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार...