April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

बिहे भोजमा सहभागी कञ्चनपुरका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

बिहे भोजमा सहभागी कञ्चनपुरका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

कञ्चनपुर वैशाख २०(ई-रैवार) कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको…

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, वैशाख १८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक घण्टाको फरकमा दिउँसो मृत्यु भएको हो । जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक…

  • सुदूरपश्चिम प्रदेशमा  थप ७ जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालका अनुसार कैलालीमा ३ जना, कञ्चनपुरका ३ जना र डडेल्धुरामा १ जनागरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड...

  • कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

    कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

    महेन्द्रनगर, वैशाख १७ (ई-रैवार)  सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ। गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    धनगढी, वैशाख १६ (ई-रैवार) सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना  संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जनागरी ११ जना संक्रमितको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  सेती प्रादेशिक...

  • महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख १६ (ई-रैवार) महाकाली अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालका अनुसार उपचारको क्रममा बिहिवार कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भीमदत्त...

  • कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    धनगढी, वैशाख १५ (ई-रैवार) बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन। नेपाल बैकर्स संघ सुदरुपश्चिम एकाईका संयोजक बिरुराम जैशीका अनुसार कोरोना संक्रमणको दोस्रो...

  • कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कञ्चनपुर, वैशाख १५ (ई-रैवार) कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालका अनुसार भीमदत्त नगरपालिका १९ का ३५ बर्षिय पुरुषको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले कञ्चनपुरको जीवनरेखा सुधारगृहमा राखीएका भीमदत्त...