सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु
- Eraibar
- २०७८ बैशाख १८, शनिबार १६:३०
- 25 Shares

धनगढी, वैशाख १८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक घण्टाको फरकमा दिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका २ जना कोरोना संक्रमितको एक/एक घण्टाको फरकमा दिउँसो मृत्यु भएको हो ।
सूचना अधिकारी जोशीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको दिउँसो १ बजे र बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो । यो संगै आज सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्