April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कैलाली र कञ्चनपुरमा जेठ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता दिने, हप्ताको चारदिन पसल खोल्न पाईने

कैलाली र कञ्चनपुरमा जेठ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता दिने, हप्ताको चारदिन पसल खोल्न पाईने

धनगढी, जेठ २० (ई-रैवार) कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिए सगै हप्ताको चार दिन पसल खोल्न पाईने भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर हप्ताको…

पूर्व मन्त्री साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

पूर्व मन्त्री साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

कञ्चनपुर, जेठ १९ (ई-रैवार)  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छन् । बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् । आफैँ कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा  रहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर,शुक्लाफाँटा र…

  • भारतीय पक्षद्वारा हुलाकी सडक कालोपत्रेको काममा अवरोध

    भारतीय पक्षद्वारा हुलाकी सडक कालोपत्रेको काममा अवरोध

    कञ्चनपुर, जेठ १९ (ई-रैवार)  भारतीले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पुर्‍याईएको छ । भारती पक्षद्वारा निर्माणाधिन हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा अवरोध गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको...

  • जहिल्यै विवादमा महाकाली अस्पताल

    जहिल्यै विवादमा महाकाली अस्पताल

    कञ्चनपुर, जेठ १९ (ई-रैवार) गत वर्ष कोरोना संक्रमण सुरु भएपछि महाकाली अस्पतालले दुई वटा भेन्टिलेटर खरिद गर्‍यो । आपूर्तिकर्ता कम्पनीले पुराना भेन्टिलेटर उपलब्ध गराएपछि केही दिन विवाद भयो । अस्पताल विकास समितिले समेत भेन्टिलेटर खरिदबारे आपत्ति जनायो । पछि छानबिन समिति गठन भएर...

  • आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    आगामी बजेटमा सुदूरपश्चिम प्रदेश, कुन जिल्लामा कति छ योजना र बजेट ?

    धनगढी, जेठ १६ (ई-रैवार) आगामी बजेटमा परेका सुदूरपश्चिम प्रदेशमा सरकारले आगामी आर्थिक वर्ष को लागि अध्यादेशमार्फत ४२ योजना सार्वजनिक गरेको छ। नेपाल सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड...

  • सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट...

  • शुक्लाफाँटा नगरपालिका कोभिड अस्पतालमा चिकित्सकसहितको सेवा

    शुक्लाफाँटा नगरपालिका कोभिड अस्पतालमा चिकित्सकसहितको सेवा

    कञ्चनपुर, जेठ १५ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कोरोना सङ्क्रमितहरुले गाउँमै चिकित्सकसहितको सेवा र उपचार पाउन थालेका छन्। नगरपालिकाले चिकित्सक र अक्सिजन सहितको १५ शय्याको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि सङ्क्रमितहरुलाई निकै सहज भएको छ। अस्पतालमै निःशुल्क रुपमा उपचारसँगै परामर्श...

  • कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

    कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

    कञ्चनपुर, जेठ १४ (ई-रैवार) कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित...