कञ्चनपुरमा दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थाल्यो
कञ्चनपुर, साउन ८ (ई–रैवार) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ। लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो। स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पु¥याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद...






