April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर, कात्तिक २३ (ई-रैवार)  कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय पन्तलाई म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार भैरहेको समयमा खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१०…

बैंकबाट ऋण काढेर खेती गरेका कञ्चनपुरका किसान मर्कामा

बैंकबाट ऋण काढेर खेती गरेका कञ्चनपुरका किसान मर्कामा

कञ्चनपुर, कार्तिक १० (ई-रैबार)  अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्। खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ। बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए। “बाढी र…

  • कञ्चनपुरमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

    कञ्चनपुरमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

    कञ्चनपुर, कात्तिक ९ (ई-रैवार) कञ्चनपुरको बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ। चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो। चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई...

  • प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले...

  • सरकारले राहतको विशेष प्याकेज ल्याउँछ: मन्त्री बडू

    सरकारले राहतको विशेष प्याकेज ल्याउँछ: मन्त्री बडू

    महेन्द्रनगर, कार्तिक ६ (ई-रैवार) न्याय, कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन्। नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि...

  • काटेर सुकाउन राखेको धान खेतमै उम्रियोः लागत खर्च नउठ्दा किसान निराश

    काटेर सुकाउन राखेको धान खेतमै उम्रियोः लागत खर्च नउठ्दा किसान निराश

    कञ्चनपुर, कार्तिक ६ (ई-रैवार)  लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ। कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन्। खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ। पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका...