लागु औषधसहित कञ्चनपुरमा दुई जना पक्राउ
कञ्चनपुर : लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र सोही ठाउँका १९ वर्षीय युवराज विश्वास पक्राउ परेका हुन । सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट १८ ग्राम ४७० मिलिग्राम लागु औषध खैरो...






