April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुरको जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते हुने

कञ्चनपुरको जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० गते हुने

कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमानुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ…

कञ्चनपुरका पालिकामा राना थारु समुदायको बलियो उपस्थिति

कञ्चनपुरका पालिकामा राना थारु समुदायको बलियो उपस्थिति

कञ्चनपुर :  कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित भइन्। स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन्। “छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ”, अध्यक्ष रानाले भनिन्, “प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ।” मुलुकमै कञ्चनपुर…

  • कञ्चनपुरको भीमदत्त र पुनर्वास  नगरपालिकामा कांग्रेस विजयी

    कञ्चनपुरको भीमदत्त र पुनर्वास नगरपालिकामा कांग्रेस विजयी

    महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय...

  • सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम प्रदेशमा १ लाख ९६ हजार नयाँ मतदाता थपिए

    सुदूरपश्चिम – आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । वि.सं. २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत...

  • कञ्चनपुरको महाकाली पुल निर्माणले गति लिन सकेन

    कञ्चनपुरको महाकाली पुल निर्माणले गति लिन सकेन

    कञ्चनपुर : बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ । गत...

  • कञ्चनपुरमा घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा जनता

    कञ्चनपुरमा घरदैलोमा नेता, गहुँबाली भित्र्याउने चटारोमा जनता

    महेन्द्रनगर : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ। पाँच दलीय गठबन्धनदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेलगायतका दलहरु चुनावी प्रचारसँगै पार्टी नेता तथा कार्यकर्तालाई खटनपटनमा व्यस्त छन् तर यहाँका अधिकांश स्थानीयवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ। यहाँको नौवटै...

  • कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

    कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

    कञ्चनपुर : स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ। जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक...