April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका–२, बंक नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले दमाईंको शव घरदेखि करिब ५०० मिटर टाढा नदी किनारमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिएका हुन । स्थानीयले बाख्रा चराउन जाने…

राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने

कञ्चनपुर । कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । “राना थारु समुदायको तिथि, मितिअनुसार यो…

  • सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    कञ्चनपुर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौं उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब...

  • बर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

    बर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

    दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो। पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले...

  • कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान

    कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो । नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा...

  • महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    महाकाली करिडोर ठेक्का लागेको दुई वर्षपछि ट्र्याक खोल्न सुरु

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले महाकाली करिडोरबारे सुन्न थालेको डेढ दशक भयो । डडेलधुराको परशुराम नगरपालिकाबाट विस्थापित भएर खल्लामा बसाइँ सरेका उनले त्यतिबेलै आँगन छेउमै करिडोरको सडक निर्माण हुने सुनेका थिए । उनले सुनेको कुरा अहिले आएर आशामा परिणत हुन...

  • कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

    कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

    कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त ८ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । विक्रम संवत् २०५० सालयता झण्डै २ दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम...