June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

कैलाली

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा, जनप्रतिनिधि विरुद्ध परेका उजुरीमध्ये ३६ वटामा विस्तृत अनुसन्धान जारी

अख्तियारद्वारा भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा, जनप्रतिनिधि विरुद्ध परेका उजुरीमध्ये ३६ वटामा विस्तृत अनुसन्धान जारी

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट सोमबार नियन्त्रणमा लिइएको हो । अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट सोमबार नियन्त्रणमा लिइएको जानकारी दिएका हुन…

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने

धनगढी : ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गतेबाट हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो । तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि…

  • धनगढीमा प्रहरीको छापा : होटल व्यवसायी सहित पाँच युवती पक्राउ

    धनगढीमा प्रहरीको छापा : होटल व्यवसायी सहित पाँच युवती पक्राउ

    धनगढी : प्रहरीले धनगढीका दुई होटलमा छापा मारेको छ । होटलमा यौन धन्दा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले छापा मारेको हो। प्रहरीले यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको...

  • धनगढीमा रहेको नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

    धनगढीमा रहेको नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

    सुदूरपश्चिम : नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ। जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो। जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको...

  • नवजीवन सहकारी चुनाव : हाल सम्म ६ हजार मतगणना हुँदा बमको अग्रता कायमै

    नवजीवन सहकारी चुनाव : हाल सम्म ६ हजार मतगणना हुँदा बमको अग्रता कायमै

    धनगढी : नवजीवन सहकारी संस्था धनगढीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ । हाल सम्म ६ हजार मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिएका छन्। प्रमुख निर्वाचन अधिकृत बिष्टका अनुसार ६ हजार मतगणनामा हालसम्म...