June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१

कैलाली

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुने भएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते हुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिएका हुन । प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत गर्ने…

‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनू’

टीकारपुर : एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “अझै…

  • सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने

    सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने

    धनगढी : सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेश सभाको १० औँ अर्थात् बजेट अधिवेशन आह्वानका...

  • गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने- प्रधानमन्त्री देउबा

    गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने- प्रधानमन्त्री देउबा

    कैलाली ; प्रधानमन्त्री शेर बहादुर देउवाले गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र प्रधानमन्त्री देउवा बिच बिहीवारभएको भेटमा सो कुरा बताएका हुन । प्रधानमन्त्री निवासमा भेटका क्रममा मेयर भट्टले प्रधानमन्त्री देउवा...

  • कैलालीमा लागू औषधसहित ४ जना पक्राउ

    कैलालीमा लागू औषधसहित ४ जना पक्राउ

    धनगढी ; कैलालीमा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले शनिबार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट पक्राउ गरिएको हो । टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार...