June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

कैलाली

सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

सुदूरपश्चिम प्रदेशमा फैलिँदै लागूपदार्थ

धनगढी । लागूपदार्थको उच्च मात्रा प्रयोग गर्दा ३ महिना अघि १४ वर्षीय सुदीपको मृत्यु भयो । कञ्चनपुरको कृष्णपुर–२ का स्थानीय उनी चरेश, गांँजा हुँदै पछिल्लो पटक भारतबाट औषधिका रुपमा अवैध रूपमा भित्रिने नाइट्रोभेट प्रयोग गर्थे । तर, एकै पटक नाइट्रोभेटको धेरै मात्रा सेवन गर्दा गिरीको ज्यान गयो । कैलाली गोदावरीका शरदले १६ वर्षको उमेरमा चरेस सेवन गर्न थाले ।…

सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व, प्रतिनिधि सभामा दलितको सहभागिता शून्य

सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व, प्रतिनिधि सभामा दलितको सहभागिता शून्य

धनगढी। सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व हुने भएको छ । प्रदेश सभाका लागि जम्मा ५३ सदस्य रहेको प्रदेश सभामा खस आर्यबाट ४३ जना सदस्य चयन भएका हुन । जुन कुल सङ्ख्याको ८१.१३ प्रतिशत हो । यसैगरी, थारु समुदायबाट पाँच प्रत्यक्ष र दुई समानुपातिकगरी ७ जनाको प्रतिनिधित्व भएको छ । प्रदेश सभामा यो समुदायको सहभागिता…

  • घरधनीहरूले टीकापुर नगरपालिकामा गरे तालाबन्दी

    घरधनीहरूले टीकापुर नगरपालिकामा गरे तालाबन्दी

    कैलाली । टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको जानकारी...

  • प्रदेश राजधानी घोषणा भएको गोदावरीमा वन अतिक्रमण बढ्यो

    प्रदेश राजधानी घोषणा भएको गोदावरीमा वन अतिक्रमण बढ्यो

    धनगढी । ५ वर्षअघि प्रदेश राजधानी घोषणा हुनु अगाडि कैलालीको गोदावरी नगरपालिका–२ र ३ मा जंगल रहेको अधिकांश क्षेत्र अहिले अतिक्रमणमा परेको छ । राजधानी घोषणा भए लगत्तैदेखि यो क्षेत्रमा जंगल अतिक्रमणमा परेको छ । तेघरीको वनदेवी मन्दिर उत्तरदेखि गोदावरीसम्मको ठूलो भूभाग...

  • कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या, एक गम्भीर घाइते

    कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या, एक गम्भीर घाइते

    धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । अर्का एकजना गम्भीर घाइते छन् । प्रहरीका अनुसार जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...

  • यसरी सुरू भयो ‘एसपिए कपल्लेकी भलिबल शिल्ड !’

    यसरी सुरू भयो ‘एसपिए कपल्लेकी भलिबल शिल्ड !’

    दिपायल । धनगढीमा एसपिए कप क्रिकेटको दोस्रो संस्करण चलिरहेको थियो । जुन प्रतियोगिताले राष्ट्रिय स्तरमा उल्लेख्य चर्चा कमाउँदै थियो । नेपाली क्रिकेटलाई व्यवसायिकीकरण गर्नमा उक्त प्रतियोगिता कोशेढुंगा बन्दै थियो । ठिक त्यही बेला डोटी कपल्लेकीका युवा दीपकबहादुर बोगटी एसपिए कपका...

  • युवती हत्या प्रकरण : मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

    युवती हत्या प्रकरण : मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

    धनगढी । माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मायाको हत्या गरेको आरोप...

  • विद्यार्थी मृत्यु प्रकरण : धनगढीमा निषेधाज्ञा जारी

    विद्यार्थी मृत्यु प्रकरण : धनगढीमा निषेधाज्ञा जारी

    धनगढी ।  धनगढीमा निषेधाज्ञा लागु गरेको छ । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थिति नियन्त्रण गर्न प्रशासनले  निषेधाज्ञा लागु गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ‘क’) बमोजिमको...