June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

कैलाली

नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

नेपाल आउँदै गरेको बस लखनउमा दुर्घटना, चार नेपालीको मृत्यु

धनगढी । भारतको लखनउमा आइतबार राति बस दुर्घटना भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् । पछिल्लो…

सुदूरमा कांग्रेस संसदीय दलको नेतामा सहमति भएन, निर्वाचनको तयारी

सुदूरमा कांग्रेस संसदीय दलको नेतामा सहमति भएन, निर्वाचनको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचनमा जाने तयारी गरिएको छ ।दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो । प्रदेशसभा संसदीय दलको नेतामा सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको प्रदेश महामन्त्री तथा निर्वाचन समितिका सदस्य नरनारायण शाहले जानकारी दिए । निर्वाचन समितिको बैठकपछि निर्वाचन तालिका प्रकाशन गरिने…

  • कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले भने- माओवादीले धोका दियो

    कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले भने- माओवादीले धोका दियो

    धनगढी । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले नेकपा माओवादीले धोका दिएको गुनासो गरेका छन्। नेपाल प्रेस युनियन कैलाली शाखाले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा कांग्रेसबाट नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले यस्तो गुनासो गरेका हुन्। निर्वाचनको परिणाम...

  • सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ ग्रहण भोली हुने

    सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ ग्रहण भोली हुने

    धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण भोली हुने भएको छ। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको हो। सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनीयताको शपथका सबै तयारी पूरा...

  • भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    धनगढी । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो...

  • सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी कायमै

    सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी कायमै

    धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगको भेटमा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले माओवादी नेतृत्वमा प्रदेश सरकारको दाबी गरेका हुन । नेपाली काङ्ग्रेससँग गठबन्धनमा चुनाव लडेको माओवादी...

  • सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने  मिति तय

    सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय

    धनगढी । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने  मिति तय भएको छ । यही पुस १५ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएको हो । पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएपनी प्रदेशसभा...