June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

कैलाली

चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन

चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन

धनगढी। उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् । बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले भोलि बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने, बिहान…

कैलालीको राजकाँडा चुरे वन क्षेत्रमा व्यापक फँडानी

कैलालीको राजकाँडा चुरे वन क्षेत्रमा व्यापक फँडानी

टीकापुर :  कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा व्यापक वन फँडानी भइरहेको छ। मोहन्याल गाउँपालिका वडा नं. ७ को राजकाँडाको चुरे क्षेत्रमा पर्ने वनमा व्यापक फँडानी भइरहेको हो।  राजकाँडा क्षेत्र बाइसेचौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम हो। राजकाँडामा वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको इतिहास छ। राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार,…

  • कैलाली सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी खुवाइदै

    कैलाली सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी खुवाइदै

    धनगढी। आज देखी हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका...

  • कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

    कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने

    धनगढी । हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने भएको छ । कैलालीका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको औषधी खुवाउने अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय कैलालीका अनुसार औषधी...

  • डीआईजी अशोक सिंह उमेर विवादपछि राजीनामा दिँदै

    डीआईजी अशोक सिंह उमेर विवादपछि राजीनामा दिँदै

    धनगढी ।  नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन्। उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि त्यसअघि नै राजीनामा दिने तयारी गरेका सिंहको पारिवारिक स्रोतले जनाएको छ। राजीनामा दिनुअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी सिंहले...

  • धनगढीका व्यवसायी सडकमा उत्रिए, बैंकको चर्को ब्याजदर घटाउन माग

    धनगढीका व्यवसायी सडकमा उत्रिए, बैंकको चर्को ब्याजदर घटाउन माग

    धनगढी । धनगढीका व्यवसायी सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सडकमा उत्रिएका हुन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले...

  • बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रदै व्यवसायी

    बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलनमा उत्रदै व्यवसायी

    धनगढी । व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । कैलालीका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका हुन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने...

  • सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ, हामीले विश्वासको मत पाउँछौ : मुख्यमन्त्री शाह

    सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ, हामीले विश्वासको मत पाउँछौ : मुख्यमन्त्री शाह

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। सोमवार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वमा रहेको सरकार...

  • नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा

    धनगढी। नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी...