June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी

टीकापुर । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नृप थापा नेतृत्वको प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए । नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र…

तलब भत्ताको माग गर्दै आन्दोलित भए धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू

तलब भत्ताको माग गर्दै आन्दोलित भए धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू

धनगढी । धनगढी उपमहानगरका स्वास्थ्यकर्मीहरू आइतबारदेखि आन्दोलित भएका छन् । विगत छ महिनादेखि तलब भत्ता नपाएपछि उपमहानगरमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक उपमहानगरपालिका प्रशासन शाखामा हाजिरी गरेर आफ्ना माग पूरा नगरे सम्म हातमा कालो पट्टी बाँधेर दबाबमूलक कार्यक्रम अघि बढाएको बताएका…

  • कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

    कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

    काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । कैलालीको मोहन्याल गाउँपालिका–५, तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा चक्र जेठाराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्याक्टरमा सवार गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय...

  • खप्तड गोलडकपको क्वाटरफाइनलमा नेपाल पुलिस क्लव प्रवेश

    खप्तड गोलडकपको क्वाटरफाइनलमा नेपाल पुलिस क्लव प्रवेश

    धनगढी । खप्तड गोलडकपको क्वाटरफाइनलमा नेपाल पुलिस क्लव प्रवेश गरेको छ । विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको हो । प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले...

  • गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाही निर्वाचित

    गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाही निर्वाचित

    कैलाली : गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कैलालीको बर्दगोरियामा सम्पन्न भएको अधिवेशनले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष , सहित ५ जना सदस्य...

  • चट्याङ परेर धनगढीको एक घरमा क्षति

    चट्याङ परेर धनगढीको एक घरमा क्षति

    धनगढी। चट्याङले धनगढीमा रहेको एक घरमा क्षती पुगाएको छ। मंगलबार धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। प्रहरीका अनुसार तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। घरको दोस्रो तलाको...

  • कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

    कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

    काठमाडौं । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश...

  • कैलाली र  कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

    कैलाली र कञ्चनपुरमा फागुन ३० गते सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा फागुन ३० गते (भोली) सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली...