June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

निर्माण व्यवसायीको लापरवाहीले हिलाम्य धनगढी, तीन पटक म्याद थप्दा पनि भएन प्रगति

निर्माण व्यवसायीको लापरवाहीले हिलाम्य धनगढी, तीन पटक म्याद थप्दा पनि भएन प्रगति

धनगढी । धनगढीको मुख्य बजारका सडक निर्माणमा निर्माण व्यवसायीको चरम लापरवाही देखिएको छ। दुई वर्षको ठेक्का सम्झौता भएको मुख्य बजारको साढे १० किलोमिटर सडकको काम तीन पटक गरी एक वर्ष म्याद थपिसक्दा पनि अझै सकिएको छैन। अझ मुख्य बजार, बर्खाका बेला जोतिएपछि बजारमा हिलोले हिडिनसक्नु भएको छ।  एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा नेपाल सरकारको,…

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से १ ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा…

  • सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित

    सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित

    धनगढी । सुदूरपश्चिम प्रदेशमा क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न प्रादेशिक क्रिकेट संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । क्रिकेट गतिविधिमा सक्रिय जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका...

  • अबको राजनीति युवापुस्ताको काँधमा : डा. देउवा

    अबको राजनीति युवापुस्ताको काँधमा : डा. देउवा

    धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले अबको राजनीति युवा पुस्ताको काँधमा रहेको बताएकि छन् । नेपाल बिद्यार्थी संघ कैलालीको अयोजनामा धनगढीमा भएको रक्तदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेपाली कांग्रेसकी केन्दीय देउवाले सो कुरा बताएकी...

  • धनगढीमा लागु पदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

    धनगढीमा लागु पदार्थ खाएर गाडी चलाउने ७ जना पक्राउ

    धनगढी । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ७ जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले लागु औषध परीक्षण किटले परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो । कैलाली जिल्ला ट्राफिक...

  • आज ‘ओल्के’ पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

    आज ‘ओल्के’ पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

    सुदूरपश्चिम । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने...

  • सडक मर्मतका लागि भीमदत्त राजमार्ग आजबाट ६ घण्टा बन्द हुने

    सडक मर्मतका लागि भीमदत्त राजमार्ग आजबाट ६ घण्टा बन्द हुने

    धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आजबाट ६ घण्टाका लागि बन्द हुने भएको छ । सडक मर्मतका लागि दिउँसो १२ देखि साँझ ६ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको हो । गत साउन २२...

  • कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

    कर्णाली नदीमा पानीको बहाव बढ्दै : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

    टीकापुर । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता...