June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई युवक देवघाटमा बेपत्ता

धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई युवक देवघाटमा बेपत्ता

धनगढी । देवघाटमा नुहाउने क्रममा दुई जना युवा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका हुन। धनगढी उपमहानगरपालिका र सोही उपमहानगरपालिकामा रहेको लक्ष्मी नारायण मन्दिरको संयुक्त भ्रमणमा गएका युवा बिहीबार बिहान ७स्३० बजे बेपत्ता भएका हुन्। उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतवार…

प्रहरीले नियन्त्रणमा लियो खुटिया खोलाबाट पाँच ट्याक्टर

प्रहरीले नियन्त्रणमा लियो खुटिया खोलाबाट पाँच ट्याक्टर

धनगढी । प्रहरीले पाँच ट्याक्टर नियन्त्रणमा लिएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बाट प्रहरीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा पाँच ट्याक्टर नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा भे १ त ६०२२, सुदूरपश्चिम प्रदेश ०१००२ त ५३१८, से १ त ७४९६, सुदूरपश्चिम प्रदेश ०१००२ त ५७६७…

  • लागूऔषधसहित कैलालीमा दुई युवक पक्राउ

    लागूऔषधसहित कैलालीमा दुई युवक पक्राउ

    धनगढी । लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिकाबाट ६० मिलिग्राम लागूऔषधसहित दुई युवक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय...

  • कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

    कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

    धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो। गौरीगंगा नगरपालिका ९ शंकरपुरमा कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने ३५ वर्षीय चौधरीको...

  • धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

    धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

    कैलाली।  कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो ।  दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता...

  • पश्चिम नेपालका तराई क्षेत्रमा अटवारी पर्व मनाइँदै

    पश्चिम नेपालका तराई क्षेत्रमा अटवारी पर्व मनाइँदै

    धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज अटवारी पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा अटवारी मनाइन्छ । यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास...