June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति पछि भारतमा नेपालीलाई दुव्र्यवहार

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति पछि भारतमा नेपालीलाई दुव्र्यवहार

धनगढी, साउन २ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अभिव्यक्तिपछि आक्रोशमा आएका भारतीयहरु नेपाली नागरिकमाथि दुव्र्यवहारमा उत्रिएका छन । प्रधानमन्त्री ओलीले हिन्दुधर्मावलम्बीहरुले भगवानका रुपमा मान्दै आएका पात्र राम र उनको जन्मभूमिका बारेमा गलत अभिव्यक्ति दिएको भन्दै उनीहरु भारतमा बस्दै आएका नेपालीमाथि आक्रोश पोखिरहेका हुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन लड्दै आएको क्षेत्र वाराणसीमा विश्व…

नेकपा बैठक साउन ४ गते सम्मका लागि स्थगित

नेकपा बैठक साउन ४ गते सम्मका लागि स्थगित

  काठमाडौं, साउन २ (ई-रैवार) नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । नेकपा अध्यक्ष केपी ओली केन्द्रीय कमिटिको बैठक बोलाउन पनि तयार नभएपछि नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको हो । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको छ…

  • नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

    नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

    काठमाडौं, साउन २ (ई-रैवार)  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको...

  • कैलालीमा ५५ दशमलव ५९ प्रतिशत मात्रै प्रगती

    कैलालीमा ५५ दशमलव ५९ प्रतिशत मात्रै प्रगती

      धनगढी,  साउन १ (ई-रैवार) कैलालीमा आर्थिक वर्ष २०७६÷०७७ का लागि विनियोजन वजेटको ५५ दशमलव ५९ प्रतिशत मात्रै प्रगती गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को अन्तिम दिन बुधबारसम्म ८ अर्व ९७ करोड विकास बजेट रहेको कैलालीमा झण्डै ५५ प्रतिशत...

  • सेती प्रादेशीक अस्पताललाई भिटिएम सहयोग

    सेती प्रादेशीक अस्पताललाई भिटिएम सहयोग

    धनगढी,  साउन १ (ई-रैवार) सेती प्रादेशीक अस्पताललाई भिटिएम किट उपलब्ध गराएको छ । लाईन्स क्लवअफ ईन्टरनेशनलले कोरोना परीक्षणका लागि भन्दै सेती प्रादेशीक अस्पताललाई भिटिएम किट उपलब्ध गराएको हो । प्रदेश सरकारले भिटिएम किटको ब्यबस्था गर्न नसकिरहेको अवस्थामा लाईन्स क्लवअफ ईन्टरनेशनलले...

  • यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

    यातायात व्यवसायीलाई सरकारले राहत दिनुपर्छ – प्रचण्ड

    काठमाडौं, साउन १ (ई-रैवार) यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले...