मुख्यमन्त्री शाहले भने- बजेट निर्माणका क्रममा गतल मनसाय र उद्देश्यले संवाद गर्नेलाई कानूनी कार्वाही गर्छौ
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणका क्रममा गतल मनसाय र गलत उदेश्यले संवाद गर्नेलाई कानूनी कार्वाही गर्ने बताएका छन् । मुख्यमन्त्री शाहले आईतबार एक प्रेस विज्ञप्ति जारि गर्दै शुन्य सहनशिलताको नीति लिएको प्रदेश सरकारलाई यस्ता...






