June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सेती प्रादेशिक अस्पतालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, वैशाख १६ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बिहिबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २७८ नमूना जाँच गर्दा १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो…

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

सेती प्रादेशिक अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

धनगढी, वैशाख १५ (ई-रैवार) सेती प्रादेशिक अस्पतालले आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । प्रादेशिक अस्पतालका प्रमुख मेडिकल…

  • कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    कैलाली र कञ्चनपुरका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने

    धनगढी, वैशाख १५ (ई-रैवार) बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्। कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका हुन। नेपाल बैकर्स संघ सुदरुपश्चिम एकाईका संयोजक बिरुराम जैशीका अनुसार कोरोना संक्रमणको दोस्रो...

  • प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि

    प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि

    धनगढी,१४ बैशाख । प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १९७ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप १९७ जनामा कोरोना पुष्टि

    धनगढी, वैशाख १४ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७० नमूना जाँच गर्दा मंगलबार १९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अस्पतालका...

  • सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगी फेला परे

    सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगी फेला परे

    धनगढी, वैशाख १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो। निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु...