कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु
- Eraibar
- २०७८ बैशाख १६, बिहीबार ०९:२९
- 30 Shares

धनगढी, वैशाख १६ (ई-रैवार)
कैलालीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४५ बर्षिय एक महिलाको मृत्यु भएको हो ।
सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बिहिबार कैलालीको धनगढीमा थप एक कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की ४५ बर्षिय एक महिलाको मृत्यु भएको बताए । १४ गते अस्पतालमा भर्ना भएकी उनको बिहिबार राती मृत्यु भएको जनाएको छ ।
सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वाशप्रस्वाश मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको सुचना अधिकारी श्रेष्ठले बताए ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्