June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

लम्कीमा  भाञ्जाको आँगनमा मामा मृत भेटिए

लम्कीमा भाञ्जाको आँगनमा मामा मृत भेटिए

धनगढी। लम्कीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन

काठमाडौँ । सुसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका रामेश्वर चौधरीलाई  राजीनामा दिन निर्देशन दिएका छन्। कृषकहरूलाई पावर टिलर (जमिन जोत्ने हाते ट्याक्टर) अनुदानमा दिने विषयमा लेनदेन गरेको आरोप लागेपछि उनलाई हटाउन निर्देशन दिएको सुनिएको नाउपाकै सांसद खुसीराम डगौरा थारूले बताए। ‘राजीनामा दिन निर्देशन आएको भनेको सुनेका…

  • सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

    सुदूरपश्चिम प्रदेशमा हजार-हजारका ८५ योजना

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २५ जेठमा पत्रकार सम्मेलन गर्दै २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने र समावेश गर्नै परे ससर्त अनुदानको रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका थिए । तर, आइतबार प्रदेश सभामा पेस भएको आगामी आर्थिक...

  • कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु

    धनगढी । कैलालीमा सर्पको टोकाइबाट एक शिक्षक र बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षक पार्वती अवस्थी र सोही पालिका ९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। प्रहरीका अनुसार सर्पले टोकेपछि...